नेकपाका सांसदहरुले आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
भारतबाट नेपाल भित्रने तरकारी तथा फुलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयको सत्तारुढ दलकै सांसदले विरोध गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले विषादीयुक्त भारतीय फलफूललाई परीक्षण बिनै नेपाल भित्र्याउन दिने निर्णय किन गरेको भन्दै प्रश्न उठाएको छ।
शनिबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। अपराह्न ठिक सवा ४ बजे भूकम्पको धक्का महशुस गरिएको हो।
भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका ...
धनगढीमा एक ११ वर्षीया बालिका छिमेकीबाट पटक–पटक बलात्कृत भएकी छिन्।
प्रदेश २ सरकारले आर्थिक वर्षको अन्त्यमा झण्डै दुई अर्ब रुपैयाँ निकासा गरेको आरोप लागिरहेको बेला सरकारका एक मन्त्रीले प्रतिपक्षी दलहरु पैसा माग्न आएपछि यसो गर्नुपरेको बताएका छन्।
कालिकोटमा विप्लवका नेता कार्यकर्ता खोज्न प्रहरीले सर्च अप्रेशन थालेको छ।
नेपालमा तोप चरा वा कोटेरो भनेर चिनिने यो चरा भँगेरा वर्गको हो। यसलाई कतै कतै सुजेरो तथा बकेचो पनि भनिन्छ।
बेथानचोक गाउँपालिका-३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन्।
आठ जनाको जघन्य हत्या गरेर फरार रहँदै प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खान पक्राउ परेका छन्।
अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।
कञ्चनपुरको बेलौरीमा स्कुटर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ।
महिनावारी महिलाहरूका टर्चरकै अवस्था हो। महिनावारीको दुखाई कुनै प्रसव वेदना भन्दा कम हुँदैन।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्ने बताएका छन्।
वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ।
सडक व्यवस्थापनमा जुटेका ट्राफिक प्रहरीले दुई दिनअघि जनकपुरको विमानस्थल चोक नजिक नियम मिचेर सवारी चलाइरहेका १४ जनलाई नियन्त्रणमा लियो।
मौसम पूर्वानुमान महाशाखाले शनिबार काठमाडौंसहित देशका पूर्व तथा मध्ये भेगमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ भने पश्चिमी क्षेत्रका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जानकारी दिएको...
काठमाडौंको बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
एसएलसी तयारीको चटारो थियो। संगीता मगर झिसमिसेमै उठिन्। हतारहतार तयार भइन्।