सर्लाहीमा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ। प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको हो।
आज अषाढ १५, अर्थात राष्ट्रिय धान दिवस। मुठी खाएर मुरी उब्जाउने दिनसमेत भत्रे गरिन्छ आजको दिनलाई। १६ औं धान दिवस संघीय तथा प्रदेश सरकारले तामझामका साथ मनाएका छन्।
उपत्यकामा ‘सीरिन्ज आक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा प्रहरीले गत शुक्रबार महाराजगंजबाट एक युवकलाइ पक्राउ गर्यो।
असार १५ गते धान दिवसका दिन धादिङमा पनि विशेष कार्यक्रम गरी रोपाई गरिएको छ।
बिगत ५ दिनदेखि रोकिएको काठमाडौंको फोहोर भोलि (सोमबार) बाट उठ्ने भएको छ ।
नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ।
प्राय असार १५ मा हरियाली भइसक्ने खोकनाका फाँटहरु यसपाली सुक्खा छन्।
दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ।
साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक (नेप्से) मा दोहोरो अंकले गिरावट आएको छ।
स्थानीय सरकारका प्रमुखहरुलाई यतिबेला असारे विकासको अनुगमन गर्ने, बैठक र गोष्ठीलाई सम्बोधन गर्ने तथा फाईल चेकजाच र फर्छौट गर्ने फुर्सद छैन।
भक्तपुरको चागुनारायण नगरपालिका–६ खरीपाटीमा एक महिलाको घाँटी रेटी हत्या भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारको अवसर मात्र भएर नहुने भन्दै अवसर आकर्षक पनि हुनुपर्ने बताएका छन्।
उपत्यकामा ‘सीरिन्ज आक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा प्रहरीले गत शुक्रबार महाराजगंजबाट एक युवकलाइ पक्राउ गर्यो।
राष्ट्रिय सभाका सांसदहरुले भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्।
चिनियाँ स्मार्ट फोन कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा भएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) का केही नेताहरुले मन्त्री फेर्ने हल्ला चलाए पनि पार्टी संस्थापन भने महाधविेशनको तयारीमा जुटेको छ।
काठमाडौं महानगरपालिका भित्र तपाईको घर वा जग्गा छ ? यदी छ भने तपाईले आफ्नो सम्पत्ति अनुसार महानगरपालिकालाई कर तिुर्नपर्छ ।
अमेरिकाले बर्सेनि तयार पार्ने मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनमा नेपालले मानव बेचबिखन नियन्त्रण गर्न पर्याप्त कदम चाल्न नसकेको ठहर गरिएको छ।
प्रचण्डका पछिल्ला अभिव्यक्तिले केही अस्वाभाविक राजनीतिक घटनाक्रमको संकेत दिएको जस्तो देखिन्छ।
तनहुँको भानु नगरपालिका-तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् ।
राष्ट्रिय वृक्षरोपण दिवस २०७६ का अवसरमा नेपाल प्रहरीले देशभरका विभिन्न प्रहरी कार्यालय परिसरमा ४० हजार बढी बिरुवा रोपेको छ ।
बार्सिलोनामा स्टार स्ट्राइकर लुईस सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।
