बिहीबार, असोज २९, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

रोजगार प्रदान गर्दै आएको हायर मीको जब पोर्टल र एप लन्च

नयाँबानेश्वरस्थित हायर मी सर्भिस प्रालिले आफ्नो सेवा क्षेत्रलाई विस्तार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

खैरो हेरोइनसहित भजनीबाट दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय भजनीको टोलीले लागू षध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति सुरु

तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

गर्मीमा नरिवल पानीका यस्ता छन् फाइदा

पोषण विशेषज्ञहरुले एक गिलास नरिवलको पानीमा केही सब्जाको दाना मिसाउन सुझाव दिन्छिन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

उपेन्द्रको पक्षमा माहोल बनाउन गठबन्धनका नेता बारा जाँदै

पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

उपनिर्वाचनमा तरूणबाट खटिए प्रतिनिधि

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज बारामा चुनावी सभा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बारामा चुनावी सभा गर्ने भएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सम्बोधन गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज सूर्य ग्रहण

आज सूर्य ग्रहण लाग्दै छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

घोडाघोडीको एक घरमा आगलागी

कैलालीमा एक घरमा आगलागी भएको छ। घोडाघोडी नगरपालिकामा दुई तले घरमा बुधबार आगलागी भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

मालवाहक सवारीको तौल मापन अनिवार्य

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

चन्द्रागिरि नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आईपीएलमा लखनउसँग राजस्थान पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज राति १२ बजेदेखि मौन अवधि लागू हुने, के गर्न पाइँदैन?

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज आमाको मुख हेर्ने दिन

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज चट्याङसहित वर्षाको सम्भावना

देशका केही भागमा आज पानी पर्ने सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

सुर्खेतको कपासेमा ढकमक्क फुलेको दईचाम्रे

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

फुङलिङमा चल्यो नगरपालिकाको डोजर

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

सीप हस्तान्तरणमा चासो

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०