ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सडक क्षेत्राधिकार भित्रका घर भत्काइँदै।
फुङ्लिङ नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सडकको स्तरोन्नति गर्ने योजनाअनुसार मङ्गलबार बजार क्षेत्रका दर्जनौँ घर टहरा भत्काएको छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस
प्रकाशित: Apr 20, 2023| 05:35 बिहीबार, वैशाख ७, २०८०