बिहीबार, असोज २९, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

अन्नपूर्ण हिमालमा बेपत्ता भएका आरोहीको जीवितै उद्धार

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

वैदेशिक क्षेत्रका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

सवारी दुर्घटनामा परी सर्लाहीमा दुई युवकको मृत्यु

सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

उपेन्द्रलाई बारा २ मा गठबन्धन टेकोले थेग्ला?

दलका शिर्ष नेता आफ्ना उम्मेदवार जिताउन दौडधुपमा लागेका छन्। सत्तारुढ गठवन्धनका शीर्ष नेतालाई यतिबेला चुनावी सभा सम्वोधन गर्न भ्याईनभ्याई छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

पाँच किलो सुनका गहनासहित दुई जना पक्राउ

नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

काठमाडौंको फोहोर रोक्ने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनी

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिले फोहोर रोक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

वैशाख ८ देखि राष्ट्रिय नर्सिङ सम्मेलन हुँदै

नेपालमा पहिलो पटक एक दिने राष्ट्रिय नर्सिङ सम्मेलन काठमाडौंमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

पहिरोमा पुरिएर कालीकोटमा दुई जनाको मृत्यु

पहिरोमा पुरिएर कालिकोटमा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

कांग्रेस समर्थित विदेशस्थित जनसम्पर्क समितिद्वारा गठबन्धन उम्मेदवार जिताउन अपिल

विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धन आबद्ध उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

सुनको मूल्य घट्दा कतिमा हुँदैछ कारोबार?

साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द रहने

बाराको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

भजनीमा करेन्ट लागेर एक जनाको मृत्यु     

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच? 

बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

असिनाले बालीनालीमा क्षति

ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

प्रधानसेनापति शर्मा जेठ दोस्रो साता चीन जाने  

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

घोराहीमा गाडिएको अवस्थामा महिलाको शव फेला

दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

दश निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने दश वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०