शनिबार, भदौ ६, २०८३

भजनीमा करेन्ट लागेर एक जनाको मृत्यु     

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

धनगढी- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका-२ रजवारा बस्ने ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार  सोही ठाउँस्थित काढा नदीबाट तरकारीबारीमा मोटरबा टपानी तान्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित: Apr 20, 2023| 11:18 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्