शनिबार, भदौ ६, २०८३

पहिरोमा पुरिएर कालीकोटमा दुई जनाको मृत्यु

पहिरोमा पुरिएर कालिकोटमा दुई जनाको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

कालीकोट- पहिरोमा पुरिएर कालिकोटमा दुई जनाको मृत्यु भएको छ।

नरहरीनाथ गाउँपालिका-७ ओखरेनीगाड सिरुपाटा भन्ने स्थानमा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सोही ठाउँ बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो मृत्यु भएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 20, 2023| 12:30 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्