शनिबार, भदौ ६, २०८३

घोराहीमा गाडिएको अवस्थामा महिलाको शव फेला

दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

दाङ- दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ।

घोराही उपमहानगरपालिका-१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए।

शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेका प्रहरीले जनाएको छ। केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ। आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन्।

 

प्रकाशित: Apr 20, 2023| 10:01 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्