बिहीबार, फागुन २८, २०८२

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। सरकारले हिजो र आजलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दिन तोकेको थियो। 

National life

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयको भनाइ छ।  

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ। 

प्रकाशित: Apr 20, 2023| 07:44 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्