शनिबार, असोज २४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज २४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
नेपाल समय
नेपाल समय
धनकुटाबाट ५०० किलोग्राम गाँजा बरामद
प्रहरीले धरानतर्फ जाँदै गरेको को१ख ३३६७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा १७ वटा बोरामा प्याक गरिएको गाँजा बिहान ५ः३० बजे बरामद गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
रहेनन् संविधानसभा सदस्य पुरुषोत्तम बस्नेत
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागी भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
बालुवाटारमा रविले भेटे प्रधानमन्त्री प्रचण्ड
दुई नेताबीचको बालुवाटार छलफलमा लामिछानेले प्रधानमन्त्रीलाई भ्रष्टाचारको फाइल खोलेकामा धन्यवाद दिए भने प्रचण्डले सरकारमा आउन आग्रह गरे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
विद्युतीय सवारीको कर नबढाउन व्यवसायीको माग
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
प्रदेश राजधानी तोकिएपछि रोकिएको जग्गा किनबेच फुकुवा गर्न मन्त्रीलाई जिम्मा
लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आयुर्वेद चिकित्सक
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आठौं तहको आयुर्वेद चिकित्सक माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
नागरिक उन्मुक्तिले सुदूरपश्चिममा रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने
नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
तोकिएको समयभन्दा १४ महिनाअघि नै बन्यो दोर्खुखोलाको पुल
नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल सम्झौताको १४ महिनाअगावै सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
लेखा परीक्षण सार्वजनिक ८२ दललाई आयोगको निर्देशन
निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
जल्दै नेपाली वन, देशका १ सय ५० ठाउँमा डढेलो
वर्षात रोकिएसँगै आगलागी र डढेलोका घटना बढ्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
कुन तरकारी तथा फलफूलको मूल्य कति?
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
कस्तो रहला देशभरको मौसम?
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
प्रेस काउन्सिलले माग्यो कर्मचारी
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
आरजु चामल लिएर आए विमान व्यवसायी बस्नेत
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
दुई दिनमा दुई गैँडा मृत भेटिए
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
एमाले स्थायी कमिटी बैठक बस्ने, आगामी कार्ययोजना तयार गरिने
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
चाँगुका अनाथ-असहायको जिम्मेवारी नगरपालिकाले लिने
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
2011
2012
2013
2014