मंगलबार, असोज ६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

प्रतिकूल मौसमले हवाई उडानमा समस्या

नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

'गौंडागौंडामा नेताका आफन्त भर्ती गरेर भ्रष्टाचारको छानबिन हुन्छ?'

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुनकाण्डका तस्करमाथिको छानबिनलाई लंगडो बनाएको रवि लामिछानेको दाबी।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

प्रतिनिधिसभा बैठकः रक्षामन्त्री खड्काले संसद्लाई जानकारी गराए दुईबुँदे सहमति   

गत २ साउनमा त्रिभुवन विमानस्थलबाट तस्करीमार्फत बाहिरिएको र पटक–पटक मुलुकभित्र भित्रिँदै आएको सुन तस्करी छानबिन गर्न आगामी ५ असोजमा उच्चस्तरीय आयोग गठन हुने।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट, पेशी भोलि नै

नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

धादिङ बस दुर्घटनाः मृतक ८ जनामध्ये ४ को सनाखत

नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

एक महिनापछि संसद् सुचारु [LIVE]

नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

साउनको व्यापार घाटा सवा १ खर्ब नजिक

चालू वर्षको पहिलो महिना साउनमा आयात कम भएसँगै व्यापार घाटा घटेको हो। 
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

नवजात शिशुलाई बेपत्ता पार्ने ६ जना पक्राउ

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत १४ असारमा रकम लेनदेन गरी बेपत्ता पारिएको घटनामा संलग्नता रहेको खुलेपछि ६ जनालाई प्रहरी पक्राउमा परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

अमेरिकाको हवाई राज्यमा डढेलो सल्किँदा ११५ को मृत्यु, ११ सय बेपत्ता

हवाईमा ढूलो डढेलो लागेको दुई सातापछि पनि मृतकबाहेक अझै ११ सय सर्वसाधारण बेपत्ता भएको संघीय जाँच ब्युरो (एफबीआई)ले जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

तिप्लिङमा स्याउ लटरम्मै, बजार झार्न छैन बाटो

भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर, बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

मृतावस्थामा भेटिए चार जना 

प्रहरीले गोरखा, पर्सा, सोलु, नवलपरासी पूर्वबाट मृतावस्थाका चार जनालाई फेला पारेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

सत्ता-प्रतिपक्षीबीच दुई बुँदे सहमति, सदन चल्ने

नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

एसियाली खेलकुदः नेपाल रग्बीको समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङविरुद्ध खेल्नेछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०