बुधबार, जेठ २७, २०८३

निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०
National life
Shivam cement

भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ। मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले  दुर्घटनाबारे सामाजिक सञ्जालमा जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन्।

भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारी तथा मजदुर कार्यरत थिए।

प्रकाशित: Aug 23, 2023| 14:43 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्