शुक्रबार, भदौ २६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

गण्डकीको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

रसुवाका ग्रामीण सडकमा यातायात सुचारु

रसुवाका पाँच वटै गाउँपालिकाभित्र अवरुद्ध ग्रामीण सडक स्काभेटरको सहायताले खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाएपछि यातायात चल्न थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

कुवापानीको बस्ती सार्न भूगर्भविद्को सुझाव

कुवापानी पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झन्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

माओवादी घटक दलहरूबीचको एकता आवश्यक : प्रधानमन्त्री दाहाल

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

महाजात्रामा जोडिए नयाँ कलाकार

महाजात्रामा दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ

बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिरलगायत, बेबी बुद्धको मूर्ति राखिएको स्थान, शान्तिदीप, विश्वशान्ति स्तूपलगायत दर्जन बढी गुम्बा र विहार रहेका लुम्बिनी पुगेपछि घुम्नुपर्ने क्षेत्र हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

सरकार र गठबन्धन भत्काउने खेल भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

माओवादीबाट फुटेका दलहरूबीच एकता आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

मूर्ति विसर्जन गर्दा बेपत्ता भएका युवकको शव भेटियो

रुपन्देहीको कोटहीमाईस्थित तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर वडा नम्बर १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

रुसी सेनामा कार्यरत नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा

रुसी सेनाबाट युद्ध मैदानमा होमिएका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

अमेरिकामा गोलीकाण्ड : मारिनेको संख्या २२ पुग्यो

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

दलीय र व्यक्तिगत स्वार्थ त्यागे मात्रै देश समृद्ध बन्छः उपसभामुख राना मगर

देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्न उपसभामुखको सुझाव।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

बाजुरामा महिनावारी हुँदा महिला हिँड्ने बाटै बन्द

महिनावारी भएका महिला मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै धामीझाँक्री रिसाउन थालेपछि लागि बाटो बन्द गरिँदै आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

माओवादी आधार इलाका रुकुम पश्चिम पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेट्ने र आजै काठमाडौं फर्कने कार्यतालिका छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

तल्लो सेती जलविद्युत् आयोजनाः लगानी सहजीकरण गरिदिन जलस्रोत मन्त्रालयलाई पत्राचार

२५ अर्ब लागत अनुमानको तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंकले चासो देखाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

ढोग नगरेको रिसमा कुट्दा २० वर्षीय युवकको मृत्यु

छिमेकी गाउँ स्यालाका २५ वर्षीय केशर र २३ वर्षीय सन्तोषले ढोग (दर्शन) नगरेको भन्दै ४ कात्तिकमा २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गर्दा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

कबड्डीकी कलावती, जसले नेपाललाई दिलाइन् कास्य पदक

कास्य पदक विजेता महिला कबड्डी टोलीमा १२ खेलाडीमध्ये सबै विभागीय टोलीमा आबद्ध रहे पनि कलावती एक्ली सुदूरपश्चिमबाट छनोट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

जनकपुरमा मृत भेटिए युवक

अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परे पनि पहिचान हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०