चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवस अवसरमा गत १२ असोजमा आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन्।
उपरथी पाण्डेको एसएलसी प्रमाणपत्रमा जन्ममिति १२ माघ २०२१ र नागरिकता बनाउँदा जन्ममिति २३ मंसिर २०२३ कायम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको विवरणमा उल्लेख छ।