आइतबार, साउन ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, साउन ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
डाक्टर केसीको अनसन स्थगित
डा.गोविन्द केसीले डडेलधुरामा गरिरहेको आफ्नो १७ औं अनसन तोडेका छन्। मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
कांग्रेस भन्छ : सीमा विवाद प्रधानमन्त्रीले मिलाउने हो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
जात्रामय सुदूरपश्चिम, सकियो दसैं
धार्मिक तथा सांस्कृतिक रुपमा सम्पन्न सुदूरपश्चिमका पहाडी भेग मेलामय बनेका छन्। यहाँका धार्मिक स्थलहरुमा केही दिनदेखि मेलाको रौनक बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
गुरुनानक देव जयन्ती (तस्वीरहरु)
सिख धर्मका संस्थापक एवम् प्रथम गुरु गुरुनानक देवको ५५० औं जयन्ती धुमधामका साथ मनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
प्रधानमन्त्रीको फेरबदल नीति : पद बाँड्न कि सरकार बलियो बनाउन ?
दुई तिहाइ बहुमतको वर्तमान सरकारले अपेक्षित काम गर्न नसकेको सत्तारूढ नेकपाकै वरिष्ठ नेता झलनाथ खनालको टिप्पणी छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
देशभर बढ्यो चिसो, काठमाडौंमा अहिलेसम्मकै न्यून
उपत्यकाको तापक्रम घटेसँगै मंगलबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
लिपुलेकमा दार्चुलाकै सांसदलाई निषेध
लिपुलेकबारे प्रतिवेदन बनाएकै आधारमा दार्चुलाका तत्कालीन एमाले सांसद गणेश ठगुन्नालाई पनि महाकालीपारि जानै दिएको रहेनछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
सडकमै बाँच्नेहरू...
‘म कसरी यहाँ आइपुगें थाहा छैन। जतिबेला मर्न चाहेँ त्यो बेला मर्न पाइनँ। बाँच्न नदिएको समाजले मलाई मर्न पनि दिएन।’ शान्तिको अनुहार मलीन हुन थाल्यो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, एक पक्राउ
रौतहटको इशनाथ नगरपालिका-४ स्थित मठिया प्रहरी चौकीमा आज दिउँसो सुतली बम विस्फोट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
डा. केसीको सत्याग्रह : सुदूरपश्चिमका सात जिल्लाका नेविसंघको एक्येबद्धता
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डडेलधुरामा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहप्रति सुदूरपश्चिम प्रदेशका सात जिल्लाका नेविसंघले ऐक्यबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
बजेट दुरुपयोग : बीच सडकमै चापाकल
धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको कोषको पैसाले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित बीच बाटोमै चापाकल गाडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
चार दिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा
चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आइपुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
एनसेलका १४ ‘सुपर सेलर’ पुरस्कृत
दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले काठमाडौं र ललितपुरका १४ प्वाइन्ट अफ सेल्स (पीओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार वितरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
मुख्यमन्त्री लालबाबु राउत एन्टाको साधारणसभामा भाग लिन अमेरिका जाँदै
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत अन्ततः अमेरिका जाने भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
उम्मेदवार टुंगो लगाउन राजपा अध्यक्षमण्डलको बैठक जनकपुरमा
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलको बैठक मंगलबार जनकपुरमा बस्दै छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
तालु खुइलिने समस्या पुरुषमा मात्रै किन हुन्छ ?
सामान्यतया ३० वर्षको उमेरपछि पुरुषको कपाल झर्न सुरु हुन्छ र ५० वर्ष पुग्दा नपुग्दै टाउकोमा ५० प्रतिशत कपालमात्रै बाँकी हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
भारतविरुद्ध नेविसंघको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग
भारतले नेपाली भू-भागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
काभ्रेमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते
बनेपा नगरपालिका-१०, जनागालस्थित अरनिको राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६
6918
6919
6920
6921