प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओली आइतबार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन्।
छाउपडी प्रथा उन्मूलन निर्देशिका बनेको एक दशक बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथा उन्मूलन गर्न आदेश दिएपछि छाउपडी प्रथा उन्मूलन निर्देशिक...
बैंकिङ कसूरको मुद्दा लागेका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्व कर्मचारी किरणकुमार बोहरालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोगमा दुई प्रहरी अधिकृतसहित आयोगले ३८ कर्मचारीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।
अन्तर प्रदेश परिषद् कार्यविधि पनि तयार हुन सकेको छैन। दातृ निकायबाट प्रदेशमा सञ्चालित ठूला परियोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने समयसीमा तोकिएकोमा उक्त काम पनि हुन सकेको छैन ।