आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेगालाई आइएसओ प्रमाणपत्र

मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

समाजवाद–समाजवाद भट्याएर केही हुन्न

पुँजीवादको सबैभन्दा ठूलो ताकत निजी क्षेत्र र बजार हो। तर यसलाई उत्पादनशील क्षेत्रका रूपमा विकास गर्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

प्रभु बैंकको प्रभु बैंक डिबेन्चर २०८४ निष्काशन सम्झौता

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

६ सहरमा एनसेल मेला

एनसेल प्रा.लि.ले देशका ६ सहरमा ‘एनसेल मेला २०७६’ आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

स्वास्थ्यलाभको कामना गर्नेलाई प्रधानमन्त्रीले दिए धन्यवाद

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

साढे ६ लाखकाे मोटरसाइकल ‘टेष्ट राइड’ बाट नफर्केपछि...

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

निष्क्रिय प्रयोगकर्ता हटाउँदै ट्विटर

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा निरन्तर सुधार

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

सप्तरङ्ग सिजन–२ मा अपाचे आरटिआर १६० २ भी रेस सार्वजनिक

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

अर्घाखाँची बस दुर्घटना : १० मृतकको सनाखत

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानी रातामाटामा बुधबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउने १९ जनामध्ये १० को सनाखत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

एक वर्षमा सकियो ३० प्रतिशत काम, पूरा होला अर्को वर्ष ?

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

महिला भलिबलमा भारतको सामना गर्दै नेपाल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले आज (बिहिबार) भारतको सामना गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर

विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

अदालतको आदेशविपरीत इँटा उत्पादन

अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका-२, भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रस्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

१३ औं साग : पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६