बिहीबार, वैशाख १३, २०८१

निष्क्रिय प्रयोगकर्ता हटाउँदै ट्विटर

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

सामाजिक सञ्जाल ट्विटरले ६ महिनाभन्दा बढी समयदेखि निष्क्रिय रहेका खाता बन्द गर्ने भएको छ । यसरी बन्द गरिने खातामा प्रयोगकर्ताको मृत्युका कारण निष्क्रिय रहेका खाताहरु पनि पर्नेछन् ।

triton college

६ महिनादेखि निष्क्रिय प्रयोगकर्ताले नयाँ परिवर्तित गोपनियता नीतिमा सहमति जनाउन नसक्ने भएकाले यसो गर्न लागिएको ट्विटरले बताएको छ । निष्क्रिय खाता बन्द गरेपछि अन्यको फलोअर संख्याप्रतिको विश्वसनीयता बढ्ने उसको भनाइ छ । पहिलो चरणमा बन्द गरिने खातामा अमेरिका बाहिरका रहनेछन् । हालका लागि लगइन गरेको आधारमा सक्रियता मानिने भए पनि भविष्यमा ट्विटरमा गरिने गतिविधिका आधारमा सक्रियता निर्धारण गरिने बताइएको छ ।

ट्विटरले असर पर्ने खाताका प्रयोगकर्ताहरूलाई ईमेलमार्फत् सूचना दिएको छ । उसले कति संख्यामा खाता बन्द गरिने भन्नेबारे बताएको छैन । तर यो संख्या लाखौं हुनसक्ने अनुमान गरिएको छ । विश्वभर साढे १५ करोडभन्दा बढी ट्विटर प्रयोगकर्ता छन् ।

बीबीसी

प्रकाशित: Nov 28, 2019| 04:42 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...