काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लाबजार डोटी, भिमेश्वर नगरपालिका वडा नं. २ चरिकोट दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १ भैरहवा रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।