सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टिपर दुर्घटनामा दुईको मृत्यु

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ तुम्कोट भिरमा बा५ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ। हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

पत्रकार बलात्कार प्रयास प्रकरण : थप दुईविरुद्ध पक्राउ पूर्जी जारी

मंसिर पहिलो साता १६ वर्षीया पत्रकारमाथि बलात्कारको प्रयास भयो। उक्त प्रकरणमा मुख्य आरोपित पत्रकार अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् भने थप दुई पत्रकारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

पत्रकार कुटपिट घटना छानबिन गर्न समिति गठन

पत्रकार कुटपिट घटनामा छानबिन गर्न समिति गठन गरिएको छ। गत मंगलबार साग फुटबलको फाइनल खेल हेर्न रंगशाला पुगेका दर्शकहरुमाथि प्रहरीले लाठी प्रहार गरेको फोटो खिच्ने क्रममा प्रहरीले खेल पत्रकार सुमन...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

आर्थिक वृद्धिको लक्ष्य घटाउँदै विश्व बैंक, मूल्यवृद्धि पाँच प्रतिशत नाघ्‍ने प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

संखुवासभाको वडा कार्यालयमा आगजनी

संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

बिहेमा आएका युवक नहरमा मृत भेटिए

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

काठमाडौंमा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस

तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया, युरोप तथा अमेरिकाका विज्ञहरूले लोकवार्ता तथा संस्कृतिसम्बन्धी विषयमा छलफल गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

नागरिकता विधयेक पासको विरोधमा भारतको असम र त्रिपुरामा हिंसा र आगजनी, असमका केही जिल्लामा कफ्यू

भारतको नागरिकता संशोधन विधेयक राज्यसभाबाट पास भएपछि पूर्वोत्तर राज्य त्रिपुरा र असममा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन उग्र बनेपछि असमका केही जिल्लामा कर्फ्यू लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

विद्युत् प्राधिकरणका आयोजनाको वित्तीय प्रगति १०२ प्रतिशत

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

२५० पत्रकार जेलमा, २४ मारिए, ६४ बेपत्ता

यस वर्ष विश्वभर कम्तीमा २५० पत्रकार जेलमा परेका, २४ पत्रकार मारिएका र ६४ पत्रकार हराइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

हिमाली क्षेत्रमा हिमपात, काठमाडौं आसपास पनि पर्नसक्ने

पश्चिमी वायु प्रणालीको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लामा बुधबार रातिदेखि नै हिमपात भएको छ भने जुम्ला, मुगु, मनाङ, मुस्ताङको उपल्लो क्षेत्रमा ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

बेलायतमा मतदान हुँदै, सेल्फी खिच्न प्रतिबन्ध

पाँच वर्षभन्दा कम समयमा बेलायतमा बिहीबार तेस्रोपटक निर्वाचन हुँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

अपी पावरको अपर नौगडगाड आयोजना निर्माण सम्पन्न

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

'गाडी-मोबाइल आयाे, जग्गा बाँझै छ, पेट केले भर्नु?'

सडक आएको छ, मोबाइल फोनमा घरभित्रैबाट देशविदेशमा कुरा गर्न सकिन्छ तर पेट भर्नका लागि चाहिने खाद्यान्न उत्पादन गर्ने जमिन भने बाँझो छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

पाकिस्‍तानको अस्पतालमा वकिलको हिंस्रक प्रदर्शन, १२ बिरामीको मृत्यु, २५ चिकित्सक घाइते

पाकिस्‍तानको लाहोरस्थित एक अस्पतालमा वकिलको तोडफोडका कारण १२ बिरामीको ज्यान गएको छ भने २५ चिकित्सक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६