सोमबार, भदौ १, २०८३

पत्रकार कुटपिट घटना छानबिन गर्न समिति गठन

पत्रकार कुटपिट घटनामा छानबिन गर्न समिति गठन गरिएको छ। गत मंगलबार साग फुटबलको फाइनल खेल हेर्न रंगशाला पुगेका दर्शकहरुमाथि प्रहरीले लाठी प्रहार गरेको फोटो खिच्ने क्रममा प्रहरीले खेल पत्रकार सुमन चापागाईंलाई कुटपिट गरेको थियो।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - पत्रकार कुटपिट घटनामा छानबिन गर्न समिति गठन गरिएको छ। गत मंगलबार साग फुटबलको फाइनल खेल हेर्न रंगशाला पुगेका दर्शकहरुमाथि प्रहरीले लाठी प्रहार गरेको फोटो खिच्ने क्रममा प्रहरीले खेल पत्रकार सुमन चापागाईंलाई कुटपिट गरेको थियो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्याम लाल ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो। ज्ञवालीसँगै डिएसपीद्वय श्याम चौधरी र मनोहर श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको छ।

घटनामा डीएसपीद्वय रुगम कुँवर र सन्तोषसिंह राठौर मुछिएका छन्।

प्रकाशित: Dec 12, 2019| 08:00 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।