नेपाल ट्रस्टअन्तर्गतको गोकर्ण रिसोर्ट र दरबारमार्गस्थित ट्रस्टकाे कार्यालय भाडा प्रकरणमा घीनलाग्दो तवरले भ्रष्टाचार भएको भन्दै पार्टीले सो निर्णय खारेज गर्न माग गरेको छ।
सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्रप्रसाद यादवलाई अख्तियारले नियन्त्रणमा लिएको छ।