मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश ३ को स्थायी राजधानी र नाम भोलि टुंगो लाग्‍ने

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको विषय भोलि टुंगो लगाउने गरि आजबाट प्रक्रिया सुरु गरिने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

देउवालाई दबाब दिन कांग्रेस असन्तुष्ट पक्षको जिल्ला सभापतिको भेला आज

सभापति शेरबहादुर देउवासँग रुष्ट कांग्रेसको असन्तुष्ट समूहले आज (सोमबार) काठमाडौंमा जिल्ला सभापतिहरूको भेला बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

अब कलेज चलाउन र शिक्षक हुन यस्ता योग्यता चाहिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजको शिक्षक हुन आवाश्यक पर्ने योग्यता तोकेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

‘ए’ डिभिजन लिगमा पाँचौं चरणका खेल आज, शीर्ष स्थानका दुई टिम भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार)बाट पाँचौं चरणका खेल सुरु हुँदैछन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

भोलिबाट फेरि वर्षा र हिमपात हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पश्चिमी वायुको प्रभावका कारण भोलि (मंगलबार)बाट फेरि देशभरको मौसम बद्लिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिबाट
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

काठमाडौंमा लजभन्दा भाडाको कोठा महँगो !

काठमाडौंका भोटेबहाल, गणेशबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा ६ बेडको व्यवस्था हुन्छ । ६ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

पहुँचका आधारमा सरकारले बाँड्याे २५ करोड, यी हुन् आर्थिक सहायता लिने भिआइपी

कानुनविपरीत ठाडो प्रस्तावका आधारमा सरकारले डेढ वर्षमा आर्थिक सहायताका नाममा झन्डै २५ करोड बाँडेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

पन्ध्र करोड ५१ लाख राजश्व छली : ६ जना विरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले रु. १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

बेलायतमा भ्रमण वर्षको शुरुआत

बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष शुरुआत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

गुठी संस्थानका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

एक-एक हजार तिरेर छुटेका १२२ जना चिनियाँ अध्यागमनमा बुझाइयो

काठमाडौंका विभिन्न ठाउँबाट ७ पुसमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक एकरएक हजार जरिवाना तिरेर छुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

सर्वाधिक पुरस्कार राशीको फोटो प्रतियोगिता घोषणा

फोटो जर्नलिस्ट क्लब (पिजे) ले सर्वाधिक पुरस्कार राशीको फोटो प्रतियोगिताको मिति तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

राष्ट्रियसभा निर्वाचन : ढिला पुगेपछि दर्ता भएन उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि प्रदेश २ बाट एक जना उम्मेदवार मनोनयन दर्ता गराउनबाट बञ्चित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

ज्लाटनविरुद्ध खनिए आफ्नै समर्थक

चर्चित फुटबलर ज्लाटन इब्राहिमोविचविरुद्ध आफ्ना समर्थकहरु नै भक्षक बनेर आइलागेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

महँगा गाडी तीन महिनादेखि भन्सारमा रोकिए, आयातकर्ता भन्छन्– दुःख दिने नियत

भैरहवा भन्सार कार्यालयमा करोडौंका गाडी तीन महिनादेखि थन्किएका छन्। आधिकारिक विक्रेताबिना नै बिक्री गर्न ल्याइएको भन्दै भन्सारले गाडी रोकिदिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

निराला न्याय परिषद् सदस्यमा सर्वसम्मत सिफारिस

संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा अनुमोदन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

‘द काठमाण्डू पोस्ट’का प्रधान सम्पादकले दिए राजीनामा

कान्तिपुर मिडिया ग्रुपको प्रकाशन ‘द काठमान्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेले राजीनामा दिएका छन्। आ
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

दुर्घटनापछि जसले अस्पताल पुर्‍याए, उनैले मोटरसाइकल उडाइदिए

युवकले शोहितलाई उनकै मोटरसाइकलमा राखेर नजिकैको चिरायु अस्पताल पुर्‍याए। अस्पताल पुगेपछि उपचार सुरु भयो। उनले मोटरसाइकलको साँचो माग्ने होस नै पाएनन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६