मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिका–इरान तनाव घटाउन जापानी प्रधानमन्त्रीको पहल

जापानका प्रधानमन्त्री सिन्जो आबे मध्य पूर्वको भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

सुलेमानीको अन्त्येष्टि सभामा भागदौड, ३५ को मृत्यु

गएको बिहीबार राति अमेरिकी आक्रमणमा इराकमा मारिएका इरानका इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

जनकपुरमा मेयरकै अगाडि पत्रकारहरुमाथि हातपात

जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि हातपात भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

अस्ट्रेलियामा १० हजार उँट मारिँदै

अस्ट्रेलियामा आगलागीमा परी करोडौं जनावर मरिरहेका बेला त्यहीँका करिब १० हजार उँट भने सरकारले नै मार्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

छोरी हत्याको आशंकामा आमासहित ४ पक्राउ

पर्सा प्रहरीले छोरीको हत्याको आशंकामा आमासहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

फेरि बादल र वर्षा , शनिबारमात्र मौसम खुल्ने

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार (आज) बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

अवैध रुपमा नेपाल प्रवेश गर्ने भुटानी र तिब्बती नागरिक पक्राउ

अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने चारजना भुटानी र एकजना तिब्बती नागरिक पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

५० आकांक्षीबाट दुईजना उम्मेदवार छान्‍दा राजपामा भाँडभैलो

लामो छलफलबाट उम्मेदवार छानेको राजपाभित्र निर्वाचन नहुँदै आन्तरिक विवाद चुलिएको छ । टिकट वितरणमा अध्यक्ष मण्डलले अपनाएको प्रक्रियालाई लिएर विवाद चुलिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

कराते टोली भारत प्रस्थान

नेपाली कराते खेलाडीको प्रतिनिधित्व गर्दै जापान गोजुरीया डो मिसनको टोली भारत प्रस्थान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

भागरको पहाड काटेर नारायणगढ–बुटवल सडक विस्तार गरिँदै

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

गहना लुट्‍न दुई बुहारी मिलेर सासूको हत्‍या

गोरुले हानेर घाइते भएकी कौशिला विकलाई उनका दुई बुहारी देवी र लक्ष्मी विक मिलेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

नजिकबाट हिमाल हेर्न मर्दी ट्रेक

हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

छाउगोठ भत्‍काउने अभियन्‍ताको अनुभव– कुसंस्‍कारको पत्‍थर फुटाउन सजिलो रहेनछ

जाजरकोटको जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः रक्षामन्त्री एस्पर

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

इरानद्वारा अमेरिकी सेनालाई आतंककारी घोषणा

इरानले अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

मालपोतका नायब सुब्बा र लेखनदास घुससहित पक्राउ

मालपोत कार्यालय, साँखुका नायब सुब्बा र लेखापढी व्यवसायी (लेखनदास) घुससहित रंगेहात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

बस दुर्घटनामा कांग्रेस नेता रायको निधन

महोत्तरीमा मंगलबार भएको बस दुर्घटनामा नेपाली कांग्रेसका एक नेताको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६

हत्या अभियुक्तलाई जन्मकैदको फैसला

तनहुँमा एक जनाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना मध्ये दुई जनालाई जन्मकैदको फैसला सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६