शुक्रबार, जेठ १, २०८३

सुलेमानीको अन्त्येष्टि सभामा भागदौड, ३५ को मृत्यु

गएको बिहीबार राति अमेरिकी आक्रमणमा इराकमा मारिएका इरानका इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

National life

तेहरान– गएको बिहीबार राति अमेरिकी आक्रमणमा इराकमा मारिएका इरानका इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ।

उनको अन्त्येष्टिका लागि आज हजारौं इरानी जम्मा भएका थिए। अन्त्येष्टि सभामा एक्कासि भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ।

उनको मृत्युले अमेरिका र इरानबीच युद्ध हुनसक्ने त्रास फैलिरहँदा अन्त्येष्टि सभामा भएको घटनाले थप त्रास फैलिएको छ।

प्रकाशित: Jan 07, 2020| 10:36 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।