बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

घुस रकमसहित पक्राउ

नेपाल विद्युत् प्राधिकरण कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरी र पुरुषोत्तम दाहाल २५ हजार रुपैयाँसहित पक्राउ
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

उपमेयर दन्ता अमेरिकामा गायब !

अमेरिका पुगेकी कालिकोट तिलगुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) एक सातादेखि सम्पर्कविहीन भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

मनाङेविरुद्ध उजुरी दिने गुरुङ पनि पक्राउ

नेकपाका प्रदेश सांसद दीपक मनाङेविरुद्ध उजुरी दिने नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

सभामुख सिफारिसमा असन्तुष्ट राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन्। प्याकुरेलले शुक्रबार राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

कर्णालीको विकास नयाँ मोडलमा, पाँच वर्षमा गरिबी अन्त्य गरिने

कर्णाली प्रदेशको विकास निर्माणलाई नयाँ मोडेलमा अगाडि बढाइने भएको छ। विकास निर्माणमा निकै पछि परेको प्रदेशको तीब्र विकासका लागि नयाँ मोडेल अपनाउन थालिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

नेकपा–राजपा गठबन्धनलाई निरन्तरता दिनुपर्छः अध्यक्ष साह

राष्ट्रियसभाको निर्वाचनमा नेकपा–राजपाका चारैजना उम्मेदवारलाई प्रदेश २ का जनताले निर्वाचित गरेर गठबन्धनलाई अनुमोदन गरेको दाबी अध्यक्ष साहको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आइतबार

त्रिपाठीले दायर गरेको रिटमा सभामुखको निर्वाचन प्रक्रिया रोक्न र सापकोटालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

घाम लागे पनि किन चिसो ?

उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

जसले संघीय नेपालको परिकल्पना गरे

मधेशविरुद्धको विभेद समाप्त गर्न भन्दै सिंहले कांग्रेस केन्द्रीय समितिमा विशेष प्रस्ताव दर्ता गराएका थिए। तर, सिंहलाई उक्त प्रस्ताव फिर्ता लिन बाध्य पारिएको थियो। सोही कारण सिंहले कांग्रेस पार्टी नै परित्याग...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

भारत र न्युजिल्यान्डबीचकाे टी–२० खेल सुरु, न्युजिल्यान्ड टस हारेर ब्याटिङ गर्दै

भारत र न्युजिल्यान्डबीच पाँच खेलको टी–२० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

अध्ययन: महिला नेतालाई ट्विटरमा बलात्कारको धम्की, गाली र अपमानपूर्ण व्यवहार

मुसलमान महिला नेताका लागि अन्य धर्मका महिलाको तुलनामा ९१.४ प्रतिशत बढी आपत्तिजनक ट्विट गरिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

अमेरिकामा बेरोजगार बढे

नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

अस्ट्रेलियन ओपनमा सेरेना विलियम्स पराजित

नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

अन्नपूर्ण हिमपहिरोमा बेपत्ता सातैजनाको मृत्यु भएको आशंका, उद्धार टोली रित्तै फर्कियो

हिमपहिरोमा परेर बेपत्ता भएका तीन नेपाली र चार कोरियनसहित सातै जनाको मृत्यु भएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

त्रिपक्षीय शृंखलाका लागि नेपाली टोली घोषणा

आगामी माघ २२ बाट नेपालमा सञ्चालन हुने लिग टु अन्तर्गतको त्रिपक्षीय क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

के हो कोरोना भाइरस र कसरी बच्ने ?

विज्ञहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन भीडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किँदा मास्क लगाउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

देउवा निवासमा कांग्रेस शीर्ष नेताको बैठक, टुंगिएला एक महिनादेखिको विवाद ?

विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

अलु अर्जुन अभिनित ‘अला वैकुन्ठापुरमलो’ले १० दिनमा कमायो २२० करोड

साउथ स्टार अलु अर्जुन अभिनित चलचित्र ‘अला वैकुन्ठापुरमलो’ले १० दिनमा २२० करोड रूपियाँ कमाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६