शनिबार, कात्तिक २९, २०८२

अलु अर्जुन अभिनित ‘अला वैकुन्ठापुरमलो’ले १० दिनमा कमायो २२० करोड

साउथ स्टार अलु अर्जुन अभिनित चलचित्र ‘अला वैकुन्ठापुरमलो’ले १० दिनमा २२० करोड रूपियाँ कमाएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– साउथ स्टार अलु अर्जुन अभिनित चलचित्र ‘अला वैकुन्ठापुरमलो’ले १० दिनमा २२० करोड रूपियाँ कमाएको छ।

National life

भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रले पहिलो हप्ता ११९ करोड रूपियाँ कमाइ गरेको थियो।

फिल्मले सफलता पाएपछि अभिनेता अलु अर्जुनले आफ्नो ट्विटर ह्यान्डलमार्फत प्रशंसकप्रति आभार व्यक्त गरेका छन्।

अलुले सन् २००३ मा चलचित्र ‘गंगोत्री’बाट डेब्यु गरेका थिए।

प्रकाशित: Jan 24, 2020| 11:19 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्