बुधबार, भदौ ३, २०८३

मनाङेविरुद्ध उजुरी दिने गुरुङ पनि पक्राउ

नेकपाका प्रदेश सांसद दीपक मनाङेविरुद्ध उजुरी दिने नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - नेकपाका प्रदेश सांसद दीपक मनाङेविरुद्ध उजुरी दिने नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।

कास्कीका डिएसपी राजकुमार केसीका अनुसार गुरुङलाई चेक बाउन्स र धाकधम्कीको आरोपमा पक्राउ गरिएको छ। नेकपा सांसद मनाङेले आफूलाई कुटेको भन्दै गुरुङले उजुरी दिएपछि मनाङे बिहीबार पोखराको लेकसाइडबाट पक्राउ परेका थिए।

प्रकाशित: Jan 24, 2020| 15:01 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।