चीन सरकारले बुहान क्षेत्रमा रहेका नेपाली विद्यार्थीको जीवन र स्वास्थ्य उपचारको सुनिश्चितता गरेको जनाएको छ। काठमाडौं स्थिति चिनियाँ दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारको...
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरणका खेल आजबाट सुरु हुँदैछन्। आज दुई खेल हुँनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल १२ बजे हुनेछ भने दोस्रो खेल ३ बजे हुने...
बेल्जियमका फुटबल फरवार्ड रोमेलु लुकाकू केही समय अघि मात्र प्रिमियर लिगबाट 'सिरी ए' गए। उनले डेब्यू खेलमै गोल त गरे तर नस्लवादको सिकार बने। उनलाई फ्यानहरुले जातिय दुर्व्यवहार गरे।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ। विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको मन्त्रालयले जनाएको...
काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको विश्वमा बढ्दो संक्रमणका कारण घोषणा गरेको संकटकाललाई प्रमुख विषयवस्तु बनाउँदै चीनमा रहेका नेपालीलाई उद्धारका लागि भैरहेको पहलका विषय समेट्दै...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ।