बुधबार, असार ३१, २०८३

ओडिअन एग्हालो म्यान्चेस्टर युनाइटेडमा

म्यान्चेस्टर युनाइटेडले जनवरी ट्रान्सफरको अन्त्यमा सांघाइ सेन्हुवाका ओडिअन एग्हालोलाई लोनमा अनुबन्धन गरेको छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

एजेन्सी– म्यान्चेस्टर युनाइटेडले जनवरी ट्रान्सफरको अन्त्यमा सांघाइ सेन्हुवाका ओडिअन एग्हालोलाई लोनमा अनुबन्धन गरेको छ।

उसले यो सिजनको अन्त्यम्मको लागि एग्हालोलाई लोनमा अनुबन्धन गरेको हो।

३० वर्षे खेलाडी एग्हालोले वाटफोर्डबाट पहिले नै प्रिमियर लिग खेलिसकेका छन्। उनले २०१४ बाट २०१७ सम्म प्रिमियर लिग खेलेका थिए। उनले प्रिमियर लिगको ५५ खेल खेल्दै १६ गोल स्कोर गरेका थिए।

एग्हालो तीन वर्षबाट चिनियाँ लिगमा फुटबल खेलिरहेका छन्। तर, अब यो सिजनको अन्त्यसम्म भने प्रिमियर लिगमा देखिने छन्।

नाइजेरियन फरवार्डले अफ्रिकन कप अफ नेसन्सक क्वालिफाइङमा सर्वाधिक सात गोल गरेका थिए।

प्रकाशित: Feb 01, 2020| 12:17 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।