बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी स्थगित

अब पेसी कहिले चढ्ने भन्ने यकिन नभएको सर्वाेच्च अदालतले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

डेब्यु खेलमै सुशान भारीको तीन विकेट

नेपालका सुशान भारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा तीन विकेट लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

दुई वर्षमा पनि टुंगो लागे प्रदेश–५ को नाम र राजधानी

प्रदेश नम्बर ५ को प्रदेश सभाले स्थापनाको दोस्रो वर्षगाँठ मनाएको छ । कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल एवं मन्त्री तथा सांसदहरुको उपस्थिति थियो ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

अझै घटेन बालविवाह, चार महिनामा ११६ बालबालिकाको विवाह

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५ प्रतिशतसम्मको छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

ओमानको दोस्रो विकेट झर्‍याे, करन केसीले नै दिलाए सफलता

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

पृथ्वी राजमार्गको समानान्तर त्रिशूलीपारि सडक बनाइने

पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

कोरोनाले विश्वभर महामारीको रुप लिएको छैनः डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले चीनमा देखिएको नोवल कोरोना भाइरसको संक्रमणले अहिलेसम्म महामारीको रुप नलिएको जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

नेपाललाई पहिलो सफलता, करन केसीले लिए विकेट

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात परेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

हत्या आरोपमा सप्तरीका वडाध्यक्ष पक्राउ

हत्या आरोपमा राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल र ओमान भिड्दै, टस जितेर बलिङ गर्दै नेपाल

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज (बुधबार) नेपाल र ओमान भिड्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

कोरोना संक्रमण फैलन नदिन चीनले गर्‍याे ओलाङ्चुङ्गोला नाका बन्द

कोरोना भाइरस संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

‘प्रेमगीत–३’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

आगामी चैत २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत–३ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘हात्ती ढुंगा’मा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका...
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

वडाध्यक्ष हत्याको छानविन गर्न सिआइवी टोली अछाममा, शव अझै उठेन

वडाध्यक्षको हत्याका विषयमा छानविन गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) को टोली घटनास्थलमा पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

ललितपुरमा मेट्रिक प्रणालीअनुसार घर नम्बर

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

एयरबसको खुलासा- नेपाली अधिकारीले न्यारोबडीमा ४ करोड घूस लिए

एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो) घूस दिएको स्वीकार गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

नेपालमा पहिलोपल्ट त्रिपक्षीय क्रिकेट सिरिज

आज (बुधबार) बाट नेपालमा पहिलोपटक त्रिपक्षीय क्रिकेट शृंखला सुरु हुँदैछ। यसका लागि नेपाल क्रिकेट संघ(क्यान) ले दिनरात नभनी काम गरिरहेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६