बुधबार, भदौ ३, २०८३

कोरोनाले विश्वभर महामारीको रुप लिएको छैनः डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले चीनमा देखिएको नोवल कोरोना भाइरसको संक्रमणले अहिलेसम्म महामारीको रुप नलिएको जनाएको छ ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

विश्व स्वास्थ्य संगठनले चीनमा देखिएको नोवल कोरोना भाइरसको संक्रमणले अहिलेसम्म महामारीको रुप नलिएको जनाएको छ ।

डब्लुएचओका ग्लोबल संक्रामक जोखिम पूर्वतयारी निर्देशक सिल्वी ब्रायण्डले कोरोनाले अहिलेसम्म महामारीको रुप नलिएको बताएका हुन् । मंगलबारको बैठकमा ब्रायण्डले भने, ‘वर्तमान समयमा हामी महामारीमा छैनौं ।’

ब्रायण्डले गतल सूचना र हल्लालाई लिएर सावधान रहन पनि सबैलाई आग्रह गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलसम्म कोरोनाका कारण ४ सय ९० जनाको मृत्यु भएको छ भने २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित: Feb 05, 2020| 10:08 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।