प्रधानमन्त्रीको स्वास्थ्य र कामको तुलना गर्ने हो भने स्वयं केपी ओली, उनको पार्टी र मुलुकले उनीमाथि ज्यादती गरेजस्तै लाग्छ। राज्यदोहन नै राजनीतिको मुख्य कर्म भएको हाम्रो जस्तो मुलुकमा प्रधानमन्त्रीको स्वास्थ्य...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण एसियामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो पटक भुटानमा कोरोना संक्रमण देखिएको हो।
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव नेपालको विकास निर्माणमा समेत पर्न थालेको छ। हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा...
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले वातावरणमा पार्ने असरसँग सम्बन्धित दुईवटा मुद्दालाई सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ।
गत माघ १० गते सुर्खेतबाट ८ लाख घुससहित पक्राउ परेका जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले २५ लाख ५० हजार रुपैयाँ घुस लिएको खुलेको छ।