नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेको बताएका छन्।
बाँस्कोटाको घरमा शक्तिशाली बम विस्फोट भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको...