काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पश्चिम नवलपरासी सभापति अर्जुन पोखरेललाई हटाएपछि पार्टीमा थप विवाद उत्पन्न भएको छ।
सभापति देउवाले एकपक्षीय निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट बनेको हो। देउवाले श्चिम नवलपरासीमा पोखरेललाई हटाएर उनको ठाउँमा विष्णु पौडेललाई जिम्मेवारी तोकेका थिए।
पार्टीका विभिन्न विभाग, केन्द्रीय समिति र आमन्त्रित केन्द्रीय सदस्यमा देउवाले एकपक्षीय रुपमा मनोनीति गरेपछि पौडेल पक्ष रुष्ट बन्दै आएको छ।
सभापति एकलौटी रूपमा अगाडि बढ्न खोजेको भन्दै बुधबार साढे १२ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको जानकारी केन्द्रीय सदस्य जीवन परियारले दिए।
चयकभ
कगलायिधभच
mबचष्नयमि
ष्
िि
कांग्रेस पौडेल समूहको बैठक बस्दै
काठमाडौं ः कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पश्चिम नवलपरासी सभापति अर्जुन पोखरेललाई हटाएपछि पार्टीमा थप विवाद उत्पन्न भएको छ।
सभापति देउवाले एकपक्षीय निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट बनेको हो। देउवाले पोखरेललाई हटाएर उनको ठाउँमा विष्णु पौडेललाई जिम्मेवारी तोकेका थिए।
केही समयअघि पार्टीका विभिन्न विभाग, केन्द्रीय समिति र आमन्त्रित केन्द्रीय सदस्यमा देउवाले एकपक्षीय रुपमा मनोनीति गरेपछि पौडेल पक्ष रुष्ट बन्दै आएको छ ।