बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विप्लव समूहद्वारा अपहृत किशोरीको उद्धार, हतियारसहित १४ कार्यकर्ता पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले धनुषाबाटअपहृत एक किशोरीलाई प्रहरीले उदयपुरबाट उद्धार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

किशोरी बलात्कारमा संलग्नलाई १२ वर्ष कैद

१४ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक युवकलाई १२ वर्ष कैद सजाय तोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

रमेश खरेलको ‘राजनीतिक शुद्धीकरण’ अभियान सुरु

राजनीतिमा शुद्धीकरण गर्ने भन्दै पूर्व प्रहरी अधिकारी रमेश खरेलले अभियान थालेका छन्। ‘
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

नेरुडे लघुवित्तको डेढ करोड हिनामिना, दुईजना पक्राउ

महोत्तरीको एक लघुवित्तका कर्मचारीले डेढ करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ। रकम हिनामिना गर्ने दुईजना कर्मचारीलाई प्रहरीले पक्राउसमेत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

कोरोना आशंकामा दुई नेपाली भारतीय सीमामा रोकिए

धनुषाको खजुरी महुवाका दुई युवा कोरोना भाइरसको आशंकामा नेपाल–भारत सीमामा रोकिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

विश्व-११ र एसिया-११ बीचको खेल स्थगित, बन्द रंगशालामा होला त आईपीएल?

बंगलादेशमा हुने भनिएको विश्व-११ र एसिया-११ को खेल स्थगित भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व-११ र एसिया-११ को खेल स्थगित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

ठूला जमघट नगर्न स्थानीय तहलाई निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

प्राइम कमर्सियलमा गाभियो कैलाश विकास बैंक

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार शुरु गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

टनेल सफा गर्दा ढुंगाले लागेर इन्जिनियरको मृत्यु

 लम्जुङको पिपुल्स जलविद्युत् आयोजनाको टनेलमा ढुंगा लागेर एक जना इन्जिनियरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

५० लाखसम्म व्यक्तिगत ऋण लिन कर चुक्ता प्रमाणपत्र नचाहिने

बैंक तथा वित्तीय संस्थाबाट दुई करोड रुपैयाँसम्म ऋण लिन अब कर चुक्ताको प्रमाणपत्र नचाहिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

कोरोनाका कारण नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गरेर अघि सारेको एकीकरण मार्ग कार्यक्रम स्थगित गरेको छ। पाँच महिना अघिबाट तयारी थालेको नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम अर्को सूचना जारी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

साताको अन्तिम दिन ४६ अंकले घट्यो बजार

सेयर बजार पछिल्लो समय अस्वाभाविक रुपमा अस्थिर देखिएको छ। गत सातादेखि घट्न थालेको बजार गत मंगलबार दुई पटक नेगेटिभ सर्किट लागेर ६ प्रतिशतभन्दा बढी अंकले घटी डेढ घण्टा अगाडि नै...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

खल्ती र भोजबीच रणनीतिक साझेदारी

नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

अष्ट्रेलियामा आकाशबाट ‘हात धुन’ सन्देश

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि अष्ट्रेलियाले सचेतनामूलक कार्यक्रम गरिरहेको छ। यसै क्रममा अष्ट्रेलियाको आकाशमा हात धुने सन्देश दिन थालिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

क्वारेन्टाइनमा रोनाल्डो

पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नै घरको क्वारेन्टाइनमा बसेका छन्। पोर्चुगलको मदेरा निवासमा उनी क्वारेन्टाइनमा बसेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

देशभर एसईईको तयारी पूरा, चार लाख ८२ हजार परीक्षार्थी (तालिकासहित)

सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र  पुर्‍याइसकिएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक रामराज खकुरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

नायव सुब्बा र लेखापरीक्षक घुससहित पक्राउ

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत एक नायव सुब्बा र लेखापरीक्षक घुससहित पक्राउ परेका छन्। नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ हजार...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, सरसफाइमा ध्यान दिऔं

अझ महत्त्वपूर्ण कुराचाहिँ आत्मबल उच्च राख्न मद्दत गर्नुपर्छ। संक्रमण भइहाले पनि विचलित हुनुहुन्न, अपहेलना गर्नुहुन्न। साता दिनमा निको हुने रोग हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६