बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना नियन्त्रण गर्न प्रदेश २ सरकारद्वारा २५ करोडको राहत कोष स्थापना

विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले राहत कोष स्थापना गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

बम विष्फोटमा संलग्न पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

काठमाडौंमा 'डिसइन्फेक्टेन्ट' छर्किंदै महानगर

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलमा डिसइन्फेक्टेन्ट (संक्रमण नियन्त्रक औषधि) छर्किरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

क्युआर ६५२ उडान मार्फत आएका थप दुई जना अस्पताल भर्ना

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत नेपाल आएका कैलाली र कञ्चनपुरका युवा पनि अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कोरोना रोकथाम : प्रदेश २ मा तयारी सुस्त, चिकित्सक नै असुरक्षित

‘अस्पतालमा पीपीई छैन, ल्याब परीक्षणका लागि आवश्यक किट छैन। स्वास्थ्यकर्मी नै सुरक्षित नरहे बिरामी जाँच कसरी गर्ने ?’
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

स्वास्थ्य सामग्री आयात गर्दा टीटी/ड्राफ्टबाट भुक्तानी गर्ने सीमा बढाइयोे

नेपाल राष्ट्र बैंकले स्वास्थ्य सम्बन्धी सामग्री आयात गर्दा एक लाख अमेरिकी डलरसम्मको खरिदमा टीटी/ड्राफ्टबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

भारतबाट आएका नेपालीको क्वारेन्टाइनमा मृत्यु

भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

आलु र प्याज कालोबजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ

सरकारलेआव्हान गरेको लकडाउनको मौका छोपेर तरकारीमा कालोबजारी गर्ने तीनजनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

चीन र इटालीपछि सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा

कोरोना भाइरस संक्रमणको मामलामा अमेरिका तेस्रो नम्बरमा पुगेको छ। बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

'कोरोनाविरूद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त हुँदैन'

नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

सिमकोटमा एउटा वडाबाट अर्कोमा जान प्रतिबन्ध

नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कोरोनाको डरले औषधि पसल नै बन्द

पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

अरुण तेस्रो आयोजनाका २५ सय कामदार अलपत्र

नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

अब कोरोनाको परामर्श फोनबाटै चिकित्सकले दिने, यी नम्बरमा गर्नुस् सम्पर्क

विश्ववव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढेसँगै चिकित्सकहरुले फोनबाटै गोप्य रुपमा परामर्श दिन सुरु गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

दिनभर सुनसान, साँझ भएपछि चहलपहल

लकडाउनको दोस्रो दिन बुधबार दिनभर सुनसान भएको भैरहवामा साँझपख भने भीडभाड देखियो। दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडकमा गस्ती गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

यसकारण घरमै बसौँ

चिकित्सकहरुले बताउँदै आएका छन्– कुनै पनि व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि ऊ भाइरस बोकेर हिँडेको हुनसक्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६