बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीन र इटालीपछि सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा

चीन र इटालीपछि सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा

कोरोना भाइरस संक्रमणको मामलामा अमेरिका तेस्रो नम्बरमा पुगेको छ। बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

कोरोना भाइरस संक्रमणको मामलामा अमेरिका तेस्रो नम्बरमा पुगेको छ। बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।

योसँगै चीन र इटालीपछि सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगेका छन्।

अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। बुधबार १५५ जनाको भाइरसका कारण मृत्यु भएको थियो। यससँगै समग्र मृत्यु हुनेको संख्या ९३५ पुगेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।

प्रकाशित: Mar 26, 2020| 02:55 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।