बिहीबार, भदौ ४, २०८३

बम विष्फोटमा संलग्न पक्राउ

 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

धनुषा– बम विष्फोट सम्बन्धी घटनाका फरार प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

धनुषाधाम नगरपालिका–३ तेजनगरका ३५ वर्षीय गंगा मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।

उनले गत २८ मंसिरमा छिरेश्वरनाथ नगरपालिका–५ कुचियाही टोलका राजेश साह (मृतक) को घरमा बम विष्फोटन गराएको प्रहरीले जनाएको छ।

घटनालगत्तै फरार खत्वेलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

प्रकाशित: Mar 26, 2020| 07:38 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।