बिहीबार, भदौ ४, २०८३

दिनभर सुनसान, साँझ भएपछि चहलपहल

लकडाउनको दोस्रो दिन बुधबार दिनभर सुनसान भएको भैरहवामा साँझपख भने भीडभाड देखियो। दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडकमा गस्ती गरेको थियो।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

भैरहवा– लकडाउनको दोस्रो दिन बुधबार दिनभर सुनसान भएको भैरहवामा साँझपख भने भीडभाड देखियो। दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडकमा गस्ती गरेको थियो।

साँझपख भने माइकिङ गर्दै हिँडेको प्रहरीको भ्यानको पछिपछि सवारीसाधन कुदिरहेका देखिन्थे। कतिपय पैदलयात्रा गर्दै सहर घुम्न निस्केका थिए त कतिपय कार, मोटरसाइकल र साइकलमा घुमिरहेका थिए ।

प्रकाशित: Mar 26, 2020| 02:16 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।