बिहीबार, भदौ ४, २०८३

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

ललितपुर– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

दाङ दंगीशरण गाउँपालिका–३ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र निरज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले किशोरीलाई शनिबार साँझ महालक्ष्मी नगरपालिका–९ लामाटारमा जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 26, 2020| 07:20 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।