शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डा.रुना झा कोरोनाविरुध्द लडाइँमा अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलाको सूचीमा

डा. झा नेपालको टेकुस्थित राष्ट्रिय प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

बढ्यो डिजिटल कारोबार, चिन्ता सुरक्षाको

लकडाउनसँगै डिजिटल बैंकिङका ग्राहक ह्वात्तै बढे पनि सुरक्षामा भने विश्वस्त हुन सक्ने अवस्था बनिसकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

मध्ययुगीन सहर, जसले शताब्दीयौं अघि क्वारेन्टिन सुरु गरेको थियो

क्वारेन्टिन शब्दको प्रयोग चौधौं शताब्दीदेखि हुन थालेको हो। त्यतिबेला युरोपका तटवर्ती सहरलाई ब्ल्याक डेथ (प्लेग) को महामारीबाट बचाउने प्रयास गर्दा यो शब्द प्रयोगमा आएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

फुङलिङमा आगलागी हुँदा १२ घरटहरा नष्ट

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा आगलागीबाट कम्तीमा १२ घरटहरा जलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

नेकपा सचिवालय बैठक: चम्केला वामदेवको भाग्य !

अध्यक्ष ओलीले गाैतमलाई प्रधानमन्त्री बनाउन नेकपाका कुनै सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचनकाे प्रस्तावसम्म गर्न सक्ने सचिवालयका एक सदस्य बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

नेपालमा कोरोनाको आशंकामा ३१५ जना रेड जोनमा

नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३१५ जनालाई रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ..
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

लकडाउनकाे बहानामा नुनको मूल्य प्रतिकिलो ६० रुपैयाँ !

अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । प्रतिकेजी रु नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा रु ६० मा किनबेच भइरहेको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

भारतमा कोरोनाबाट एकैदिनमा २४ सय संक्रमित, मृतकको संख्या १२ सय नाघ्यो

भारतमा कोरोनाबाट ३७ हजार २ सय ५७ जना संक्रमित भएका छन् । शुक्रबार एकै दिनमा २ हजार ३ सय ९४ जनामा संक्रमत पुष्टि भएकाे छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

कोरोनाबाट एकै दिनमा ९४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार एकै दिनमा ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

सार्वजनिक भए उत्तर कोरियाका शासक किम

मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

काेराेना संक्रमित पुरुष क्वारेन्टाइनबाट भागेको खुलासा

शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएका नेपालगञ्जका एक पुरुष क्वारेन्टाइनबाट भागेको खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

ताप्लेजुङको फुङलिङमा आगलागी, ठूलो क्षति

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

लकडाउनले छोएको छैन भेरी–बबई आयोजनालाई

निर्माणाधिन राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई भने लकडाउनले खासै असर परेको छैन । सामाजिक दुरी कायम राख्दै ८० जना मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

टेलिकमले ल्यायो ‘ई–शिक्षा प्याकेज’

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज ल्याएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

दिल्लीबाट साइकलमा बिहार हिँडेका मजदुरको बाटैमा मृत्यु

भारतको राजधानी नयाँ दिल्लीबाट साइकलमा बिहार गइरहेका एक मजदुरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

स्थानीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि मर्चवारमा सुरक्षा सतर्कता उच्च

 मर्चवारको कोटहीमाई- १ का एक २५ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

भारतमा दुई साता थपियो लकडाउन

मन्त्रालयका अनुसार भारतमा अब मे १७ (जेठ ४ गते) सम्म कायम रहनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७