मंगलबार, साउन १२, २०८३

चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन्।

“कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न चीनको असफलताका कारण उक्त देशमाथि प्रतिबन्ध गर्ने सम्भावनालाई नकार्न सकिँदैन,” अमेरिकी राष्ट्रपतिहरूका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरूसँग उनले भने।

ट्रम्प उक्त फार्म हाउसमा एक साता बिताउने बताइएको छ। उनीसँगै केही सहयोगी र छोरी इवांका रहेको बुझिएको छ।

ट्रम्प मार्च २८ यता ह्वाइट हाउसबाहिर निस्किएका छैनन्।

बीबीसी

प्रकाशित: May 02, 2020| 07:26 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।