मंगलबार, साउन १२, २०८३

दिल्लीबाट साइकलमा बिहार हिँडेका मजदुरको बाटैमा मृत्यु

भारतको राजधानी नयाँ दिल्लीबाट साइकलमा बिहार गइरहेका एक मजदुरको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

भारतको राजधानी नयाँ दिल्लीबाट साइकलमा बिहार गइरहेका एक मजदुरको मृत्यु भएको छ।

बन्दाबन्दी (लकडाउन) को समयमा २७ अप्रिलका दिन ७ मजदुर बिहारको खगडिया जिल्लाका लागि निस्केका थिए। साइकलमा घर हिँडेका उनीहरुमध्ये एकको मृत्यु भएको हो।

मृतकसँगै हिँडेका बाँकी ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

बीबीसी

 

प्रकाशित: May 01, 2020| 19:27 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।