शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेनाले जर्मनीबाट कोरोना टेस्ट किट ल्याउँदै

सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

लकडाउनमा भारतबाट नेपाल प्रवेश गरेकाहरु बसेनन् क्वारेन्टिनमा

भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टिनमा नबसी घर गएका पाइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

चितवनकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

क्वारेन्टिनमा बसेका प्रेम विक वेपत्ता, कर्णाली किनारमा भेटियो कपडा

क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

झिसमिसेमै भारत छिर्न खोज्ने ११ जना पक्राउ

महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन्। जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

घरबाहिर निस्किएका ११ सय ३३ जना एकाबिहानै पक्राउ, काठमाडौं छिर्ने नाकामा थप कडाइ

लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएका १ हजार १ सय ३३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

बिडेनले भने– म राष्ट्रपति भएँ भने महिला फुटबल टिमको माग पूरा गर्नेछु

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका प्रस्तावित उम्मेदवार जो बिडेनले महिला फुटबल टिमलाई समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

संकटको बजेट : अर्थतन्त्र जोगाउने अपेक्षा

कोभिड– १९ को संकटका बीच आउन लागेको आगामी आर्थिक वर्षको बजेटप्रतिको चासो र अपेक्षा सामान्यकालको भन्दा धेरै बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

कोरोनाबाट ज्यान गुमाउनेभन्दा निको हुने धेरै

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेभन्दा निको हुने धेरै छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

लकडाउनको मोडल परिवर्तन हुँदै, यी क्षेत्र पूरै खुल्नेछन्

गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

विश्वभर आधाले घट्यो कोरोनाबाट हुने मृत्यु, कुन देशकाे अवस्था कस्ताे ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको दर करिब आधाले घटेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

नेपाल लाइफ इन्स्योरेन्स २० औं वर्षमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

बुधबारसम्म हावाहुरी र चट्याङसहित वर्षा हुन सक्ने, यस्ताे हुनेछ तीन दिनकाे माैसम

देशका केही भागमा मेघ गर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

मलेसियामा अचानक बेहोस भएर एक नेपालीको मृत्यु

सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

२ सय १२ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म २ लाख ४७ हजार ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ५१ जनाले ज्यान...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

विकास-निर्माण र कारागार सुरक्षामा सेना, सीमामा प्रहरी

महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

भारतीय सीमा क्षेत्रमा थप कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले भारतीय सीमावर्ती क्षेत्रमा थप कडाइ गर्ने  निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

दिल्लीमा विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन पाइने

भारतको राजधानी नयाँ दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७