शनिबार, भदौ ६, २०८३

कोरोनाबाट ज्यान गुमाउनेभन्दा निको हुने धेरै

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेभन्दा निको हुने धेरै छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेभन्दा निको हुने धेरै छन्।

समाचार एजेन्सी अलजजिराका अनुसार कोरोना संक्रमण पुष्टि भएकामध्ये ११ लाख निको भएका छन् भने दुई लाख ४७ हजारको ज्यान गएको छ। कोरोना भाइरसबाट अमेरिकामा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः इटाली, बेलायत, स्पेन र फ्रान्समा ज्यान गुमाउने धेरै छन्।

निको हुने पनि अमेरिकामा सवैभन्दा बढी छन्।

अहिलेसम्म कोरोना भाइरसबाट ३५ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनको एक ल्याबमा कोरोना भाइरसको उत्पत्ति भएको ‘भारी सबूत’ रहेकाले चीनसँग तनाव बढ्ने सम्भावना रहेको बताएका छन्।

एजेन्सी

प्रकाशित: May 04, 2020| 08:20 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।