डोल्पामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७