आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दूधकोशीमा लगानी गर्न पाँच दातृ निकाय इच्छुक

अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले दातृ निकायका प्रतिनिधिसँग गरेको छलफलका क्रममा पाँच निकाय इच्छुक देखिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भारतबाट आएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु, कोरोना परीक्षण गरिँदै

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भारतमा लकडाउन थपिने

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

अनि सम्भव भयो बुन्डेसलिगा

सरकारले ३० अप्रिलमा नै फुटबल सुरु गर्ने बारेमा निर्णय गर्नुपर्ने थियो, तर गरेन। त्यतिबेला जर्मनीले कोरोनाको जोखिम आँकलन गरिसकेको थिएन।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

रौतहटमा १० जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २९१ पुगेको छ। आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले जनाएअनुसार रौतहटमा १० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कांग्रेसले नीति तथा कार्यक्रममा संशोधन हाल्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भक्तपुरका दुई जनामा आरडीटी पोजेटिभ, तीन बस्ती सिल

दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

प्रदेश २ : संक्रमित बढेपछि गण्डक अस्पतालमा पनि उपचार

प्रदेश २ मा काेराेना भाइरसबाट संक्रमितकाे संख्या बढेपछि गण्डक अस्पतालमा पनि उपचार व्यवस्था मिलाइएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सिरहाको मौवाही र आसपास क्षेत्र सिल

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सयौं भारतीय नेपाल छिर्न खोजेपछि सीमामा हवाई फायर

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

इटालीमा लकडाउन खुकुलो बनाइँदै

कोरोना भाइरसबाट आक्रान्त युरोपेली मुलुक इटालीले लामो समयदेखि जारी लकडाउन खुकुलो बनाउँदै यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ। अबको दुई सातापछि अर्थात् ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा त्यहाँको सरकारले...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

वीरगन्जका मेयर सरावगीको माग- प्रेसलाई बन्देज लगाइयोस्

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग प्रेसलाई बन्देज लगाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोनाबाट ११ देशमा ९६ जना नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको आर्यघाटमा दाहसंस्कार

कोरोना भाइरसको संक्रमणबाट धुलिखेलमा  मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख १० हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख १० हजार नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

बन्द रंगशालामा डर्टमन्डको शानदार जित

दोस्रो हाफको तेस्रो मिनेटमा थोरगनले गोल गर्दै टिमलाई ३ गोलको अग्रतामा पुर्याए भने ६३ औं मिनेटमा थोरगनले व्यक्तिगत दोस्रो गोल गरे। थोरगनको दोस्रो गोलसँगै डर्टमुन्डले ४ – ० गोल अन्तरले...
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

धनुषामा दुई जना कोरोना संक्रमित थपिए

शनिबार राति थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ। उनीहरु दुवै जना धनुषाका पुरुष हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७