आइतबार, भदौ ७, २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख १० हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख १० हजार नाघेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख १० हजार नाघेको छ।

कोरोना भाइरसबारे विश्वव्यापी अपडेट गरिरहेको वेबसाइट वर्ल्डओमिटरका अनुसार यो भाइरसबाट संक्रमित हुनेको संख्या ४६ लाख ६२ हजार छ।

१७ लाख ७८ हजार भने कोरोना संक्रमित भएर पनि निको भएका छन्।

झन्डै ४५ हजार अहिले पनि गम्भीर बिरामी रहेको वर्ल्डओमिटरको तथ्यांक छ।

अहिलेसम्म सबैभन्दा बढी मृत्यु अमेरिकामा ८८ हजार ६ सयभन्दा बढीको भएको छ। त्यहाँ १४ लाख ८७ हजार संक्रमित भएका छन्।

 

प्रकाशित: May 16, 2020| 21:46 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।