नेकपा नेता भीम रावलले अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता पछाडिको ढाेकाबाट ल्याएर अनुमाेदन गर्न खोजिएको भन्दै त्यो नेपाली जनताका लागि मान्य नहुने बताएका छन्।
एजेन्सी– स्पेनिस ला लिगाले आज (सोमबार)बाट सामूहिक प्रशिक्षण सुरु गर्ने भएको छ। जुनमा खेल सुरु गर्ने आशाका साथ लिगले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने बताएको हो।
सिन्धुपाल्चोक- कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे-९ की महिलाको गाउँमा मन्त्रीसहितको जम्बो टोली पुगेर पीसीआर टेस्टका लागि नमुना परीक्षण गरेको छ।